Rule 33
विवरण सङ्कलन गर्न सक्ने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदाता नामावली सङ्कलन गर्ने प्रयोजनको लागि अठार वर्ष भन्दामुनि तर आयोगले निर्धारण गरे बमोजिमको उमेरको व्यक्तिको नाम तथा विवरण सङ्कलन गर्न यस नियमावलीको कुनै कुराले वाधा पु¥याएको मानिने छैन ।
तर त्यस्तो व्यक्ति ऐनको दफा ५ बमोजिम मतदाता हुन योग्य नहुञ्जेलसम्म निजको नाम तथा विवरण मतदाता नामावलीमा समावेश हुने छैन ।